Tag: #byd #ev #chargestation

बीवाईडीकाे नयाँ चार्जिङ सिस्टम,४ सय किलाेमिटर लागि ५ मिनेटको चार्ज!

इलेक्ट्रिक भेहिकल जायन्ट बीवाईडीले सोमबार चीनमा नयाँ चार्जिङ सिस्टम सार्वजनिक गरेको छ । शेन्जेनस्थित अटोमेकरले सुपर ई–प्लेटफर्मु नाम दिइएको आफ्नो सिस्टमलाई पाँच मिनेटमा आफ्ना नयाँ मोडलहरू चार्ज गर्न सक्षम भएको । राेचक कुरा त के छ भने ५ मिनेटकाे चार्जमा यसले २५० माइल सम्म यात्रा गर्न सक्ने बताएको छ । नयाँ टेक्नोलोजीलाई समर्थन गर्न, बीवाईडीले चीनमा ४,००० अल्ट्रा(फास्ट चार्जिंग स्टेशनहरू निर्माण गर्ने योजना बनाएको छ।