Tag: #china- eu #ev

चिनियाँ विद्युतीय कार सस्तो हुँदा किन पर्‍यो ईयूलाई समस्या ?

गत वर्ष, चीनमा ८० लाखभन्दा बढी विद्युतीय सवारी साधनहरू बिक्री भएका थिए । जुन विश्वव्यापी विक्रीको ६० प्रतिशत हो ।