Tag: #ctc

इच्छाराज तामाङको सिटीसी मल लिलामीमा

कर्मचारी सञ्चयकोषको ऋण नतिरेपछि कोषले धितोमा राखिएको सिटीसी मल लिलामीको सूचना जारी गरेको हो । सञ्चयकोषले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।