Tag: Dashain #weatherupdte

सवारी साधन काठमाडौं उपत्यका आवतजावतमा राेक

लामाे लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको छ।

सप्तमीदेखि दशमीसम्म यी स्थानमा हल्का बर्षा, हिले दशैंको सम्भावना कति ?

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।