Tag: #death #strom #news

नवलपरासीमा रुखले च्यापिएर २ जनाको मृत्यु

पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु भएको छ ।