Tag: #death #trisuli

त्रिशूली नदीमा भेटियाे दुई जनाको शव

धादिङस्थित त्रिशूली नदीमा मंगलबार दुई जनाको शव भेटिएको छ ।