Tag: #disaster #road

बाढीपहिरोका कारण देशभरका मुख्य ६ राजमार्ग अवरुद्ध, यी राजमार्ग एकतर्फी...

शनिबारदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।