Tag: EU

इयूले हटाएन हवाई क्षेत्रमाथिको कालोसूची, थप अध्ययन गर्ने

यूरोपेली यूनियनले नेपालको हवाई क्षेत्रमाथि लगाएको कालोसूचीलाई निरन्तरता दिँदै थप अध्ययन गर्ने भएको छ । एभीएसन सेफ्टी लिस्टलाई निरन्तरता दिएको इयूले आगामी महिना एक टोली अध्ययनका लागि नेपाल पठाउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

वेलायतले पासपोर्टबाट ‘युरोपियन युनियन’ हटायो

आफू युरोपेली युनियनबाट हट्न् अझै निश्चित नभए पनि वेलायतले आफ्नो पासपोर्टबाट ‘युरोपियन युनियन’ हटाएको छ । उसको यस कार्यले युरोपमा मिश्रित प्रतिक्रिया सिर्जना गरेको...