Tag: #india #currency

एक सय भन्दा ठूला दरका भारु नेपालमा चल्ने

अब एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चल्ने भएका छन् ।