Tag: jumla pahiro

जुम्लामा पहिरो, ७ जनाको मृत्यु

म्लामा पहिरोमा परी ७ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ ।