Tag: #labubudoll #expensive

एउटा गुडिया १ लाख ५० हजार डलरभन्दा बढीमा बिक्री

चीनमा एउटा डल अर्थात खेलौना १ लाख ५० हजार डलर भन्दा बढीमा विक्री भएको छ । चिनियाँ अक्सन हाउसका अनुसार मानव आकारको लाबुबु डल १५०,३२४ डलर मा विक्रि भएको हो ।