Tag: #murder #death #siraha

सिरहामा बालक हत्या प्रकरण :आफन्तसहित ८ छिमेकी पक्राउ

काठमाडौं । सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।