Tag: #murder #news

चन्द्रागिरिमा ६८ वर्षीया महिलाकाे हत्या, एक पक्राउ

चन्द्रागिरि नगरपालिका–१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ ।