Tag: #Nepalistudents

केआईआईटी घटना: सरकारले दियाे एनओसी रोक्ने चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो।

केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड निलम्बनमा परेका छन् ।

नेपाली राजदूतावासले भन्याे ‘नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर’

दुतावासकाे अनुरोधमा उक्त शैक्षिक संस्थाले सोही अनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्थापन गर्ने भएको हाे।

क्यानडामा रोजगारीका अवसर कम, डेरा पाउनै कठिन

रोजगारी र अध्ययनका अवसरको खोजीमा क्यानडा पुग्नेहरुको संख्यामा तिब्र वृद्धि भएसँगै त्यहाँ डेरासमेत पाउन मुश्किल हुन थालेको छ ।