Tag: Nobel Prize

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बनर्जी, डफ्लो र क्रेमरलाई

नोबेल पुरस्कार पाउने अर्थशास्त्रीहरुमा अभिजित बनर्जी, एस्थर डफ्लो र माइकल क्रेमर छन् । यसपालीको अर्थशास्त्रतर्फको नोबेल पुरस्कारमा अर्को गजबको संयोग जुरेको छ, बनर्जी र डफ्लो श्रीमान श्रीमती हुन् ।