Tag: #nrb #rastrabank

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज ४० अर्ब झिक्दै

बजारमा पैसा धेरै भएपछि वित्तीय प्रणालीबाट आज राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।