Tag: #oil #petrol #gas

अनावश्यक रुपमा ग्यास सिलिन्डर होल्डिङ गरेमा कारवाहि गर्ने आयल निगमकाे चेतावनी

पेट्रोलियम पदार्थ र ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेकाे छ।