Tag: #rameshlekhek

प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असारभित्रै पेश गर्न आग्रह

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधीसभा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।