Tag: rescue

अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्रीको उद्धार एलन मस्कले गर्ने

उनीहरूलाई फेब्रुअरी २०२५ सम्ममा ल्याउन स्पेसएक्सको रकेट प्रयोग गरिने जानकारी दिएको हो ।