Tag: #scam #technologynews

उपहार सम्बन्धि एसएमएसबारे अनुसन्धान गर्दै प्राधिकरण, प्रयोगकर्तालाई सचेत हुन आग्रह

नेपाल दुरसञ्चार प्राधिकरणले पछिल्लो समय उपभोक्तलाई विभिन्न प्रकारका उपहार सम्बन्धि एसएमएसआएकोमा ध्यानाकर्षण भएको बताएको छ ।