Tag: Snowfall

ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित

भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् ।

यस्ताे छ आजको मौसम,उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

त्यस्तै तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।