Tag: #sunita #space

अन्तरिक्षबाट बाहिरिए अन्तरिक्ष यात्री सुनिता र विल्मोर

स्पेसएक्सको अन्तरिक्ष यान ड्रयागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अनडक (बाहिरिएका) भएका छन् । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रापछि पृथ्वीमा फर्कनेछन्।

सुनिता र विलियम्सलाई अन्तरिक्षबाट फिर्ता ल्याउने कार्यक्रम अश्चित ,२८० दिनदेखि अलपत्र

करिब नौ महिनादेखि अन्तरिक्षमा अड्किएका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोरको पृथ्वी फिर्ती अनिश्चित भएको छ। अझै ढिलाइ हुने भएको छ । प्राविधिक गडबडीका कारण नासा र स्पेसएक्सले आफ्नो मिसन स्थगित गरेपछि उनीहरु अझै अन्तरिक्षमा बस्नपर्ने भएको हाे। नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गर्ने भनिएकाे क्रू–१० मिसन फाल्कन ९ रकेटमा रहेको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीको समस्या आएपछि रद्द गरिएको नासाले जानकारी दिएको छ ।