Tag: Tata Motors

टाटा मोटर्सको धमाका: ‘न पहिले, न कहिल्यै’, अब चैत १७ गतेसम्म

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले सञ्चालन गरेको टाटा मोटर्सको धमाका अफर चैत १७ गतेसम्म बढाइएको छ ।