Tag: Tax

नेपालमा कर छलेको अभियोगमा अमेरिकी कम्पनीविरुद्ध अहिलेसम्मकै ठूलो मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको छ । कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

मदिरा, सुर्तीजन्य पदार्थ लगायतको करका दरमा हेरफेर, के-के मा कति बढ्यो...

अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५, जौबाट बनेको बियर प्रतिलिटर रू २२८ बाट बढाएर रू २३५ पुर्याइएको छ । एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर रू ८६ बाट बढाएर प्रतिलिटर रू ९० पुर्याइएको छ ।

करका विचाराधीन मुद्दा फिर्ता लिएर कर तिर्नेहरुलाई थप एक महिना छुट

करका विचाराधीन मुद्दाहरुलाई फिर्ता लिएर कर तिर्न चाहने कर दाताले थप एक महिना छूट पाउने भएका छन् । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै एक महिना समय थपेको हो ।

लगातार क्रेडिट र शून्य विवरण दिनेको अनुगमन गर्नेछौं, आईआरडीका महानिर्देशकको लेख

विष्णुप्रसाद नेपाल महानिर्देशक, आन्तरिक राजश्व विभाग आन्तरिक राजस्व विभागको दोश्रो पञ्चवर्षीय रणनीतिक योजना जारी गरी कार्यान्वयनमा रहेको छ । रणनीतिक योजना र वार्षिक कार्य योजनासँग तादम्यता...

करदाताको संख्या २२ लाख नाघ्यो, एकै वर्ष ३ लाख ८४ हजार...

काठमाडौं, २० साउन । नेपालमा प्रत्यक्ष कर तिर्ने करदाताको संख्या २२ लाख भन्दा बढी पुगेको छ । गत आर्थिक वर्ष २०७५/७६ मा मात्रै ३...