Tag: #teachers

शिक्षक महासंघले गर्याे चरणबद्ध आन्दोलनकाे घोषणा

नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । महासङ्घले माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा हिउँदे अधिवेसनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाउने महासंघले निर्णय गरेको छ ।