Tag: Tourism

सन २०२५ लाई विशेष पर्यटन बर्षका रुपमा मनाइने

काठमाडौं । सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम...

थामपाखाबाट प्याराग्लाइडिङ, हिमाल हेर्दै त्रिशुली किनारमा ल्याण्डिङ

थामपाखा वरपरको जंगलमा थाकल, डुम्री, अमला, भलायो बेलजस्ता जंगली फलफुल प्रशस्त पाउन सकिन्छ भने बाघ, स्याल दुम्सीलगायत जंगली जनावरको अवलोकन गर्न पनि सकिन्छ ।

पाल्पाका १३ स्थान पर्यटकीय गन्तव्य विकास गर्दै प्रदेश ५ सरकार, सवा...

कृष्ण दर्नाल पाल्पा, १७ असोज । पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको...

मुस्ताङमा पहिलाे पटक र्याफटिङ

मुस्ताङ, १७ भदाै । मुस्ताङको दामोदरकुण्ड ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा ¥याफ्टिङ (जलयात्रा) सञ्चालनको लागि परीक्षण गरिएको छ । गण्डकी प्रदेशका सांसद इन्द्रधारा...

पर्यटनमन्त्रीकाे आग्रहः सम्पूर्ण नेपालीले फेसबुक, ट्वीटरमा भ्रमण वर्षको लोगो राखाैं

२६ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण २०२० लाई सफल बनाउनको लागि आआफ्नो ठाँउबाट सहयोग गर्न स्वदेश तथा...

भदाैमा ओसाका उड्ने निगमकाे असाेजमा नारिता चार्टर्ड फ्लाइट

काठमाडाैं, १६ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा समेत चार्टर्ड उडानकाे तयारी गरेकाे छ । निगमले...

हाेमस्टेमा पर्यटक घटेपछि व्यवसायी मर्कामा

–जनक श्रेष्ठ पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य...

घुमफिरः नेपालको आय ६८ अर्ब, नेपालीको खर्च ८० अर्ब

काठमाडौं, ३ साउन । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालीले विदेश भ्रमणमा ८० अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम नेपाल...

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भवः मुख्यमन्त्री पोखरेल

बुटवल, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन तथा...

पर्यटक आकर्षित गर्न दोलखामा चिडियाखाना बनाइने

दाेलखा, ३१ असार । पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई...