Tag: #tourism #nepal #tourist

एक महिनामै भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।