Tag: Tourists

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए एक लाख ११ हजार

बोर्डले तथ्यांक अनुसार सन् २०२४ को अप्रिलमाएक लाख ११ हजार ३७६ पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए।

बन्दाबन्दी अवधिमा पर्यटन व्यवसायका ५३ प्रतिशत कर्मचारीको रोजगार कटौती

सो अवधिमा ५३.१ प्रतिशत कर्मचारी÷कामदारको रोजगारी कटौती भएको र रोजगारी कटौती हुनेमा अस्थायी/ज्यालादारी कामदारको हिस्सा ८९.५ प्रतिशत रहेको पाइएको छ । बन्दाबन्दी अवधिमा कर्मचारी/ कामदारको तलब सुविधा औसतमा ५७.३ प्रतिशतले कटौती भएको पाइएको जनाइएको छ ।

अवैध रूपमा नेपाल बस्ने पर्यटककाे संख्या बढ्याे, २२ जना पक्राउ

काठमाडाैं, २८ साउन । पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध...

एक वर्षमा तीन लाख विदेशी पर्यटकले भ्रमण गरे गण्डकी प्रदेश

पाेखरा, १३ साउन । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ ।...