Tag: #visitvisa

विदेश जाने यात्रु अव एक घण्टा अगाडि नै अध्यागमनमा पुगिसक्नुपर्ने

अव विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घण्टा अगाडि नै पुग्नुपर्ने भएको छ । अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भएकोले यस्तो नियम लागु गरिएको हो ।