Tag: X brasil

ब्राजिलमा मस्कको ‘एक्स’ प्रतिबन्धित, गलत सूचना फैलाएको आरोप

ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न दिएको समयसीमा पूरा गर्न असफल भएपछि एक्सलाई प्रतिबन्ध लगाइएको हो।