भारत र पाकिस्तानकाबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ ।
२०८२ साल बैशाख २६ र २७ गते यस एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेश का बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र...
चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा करिव १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हाे।
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
भोलि अर्थात बैशाख २९ गते सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।
चालु आर्थिक वर्ष २०८१\८२ को ९ महिना १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ अध्ययनका लागी विदेश लगिएको छ ।
साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।
आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रम ‘डायबाटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै’ भएको टिप्पणी गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.