नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणबारे छलफल गर्ने भएको छ । केबलकार निर्माण प्रकियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने आइतबार बसेको पार्टी सचिवालय बैठकले निर्णय गरेको हो ।
साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ७५.२४ अंक बढेर २८९० अंकमा पुगेको छ ।
नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाहले केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना मागेकी छिन् ।
आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहिएको भन्दैसाथ दिन अनुराेध गरे । उनले भने 'हामीलाई तपाईंहरुको मत चाहियो ।’
रासस रुकुमपूर्व । रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम-पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौंका लागि छुटेका तीनवटा बससँगै...
इजरायलले युद्धविरामको अवधि ४२ दिन थप गरेकाे छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको बीबीसीले उल्लेख गरेकाे छ।
अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग चर्काचर्कि भएपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत पुगेका छन् । ह्वाइटहाउसले निकालेकाे जेलेन्स्कीलाई बेलायतका बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले भने राम्रो स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका...
नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफका मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्राप्त गरेकी छन् । योङ स्टार फाउण्डेसनले उनलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीकाे सम्मान स्वरुप प्रमाणपत्रको...
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेलेन्स्कीले माफी माग्नु पर्ने बताएका छन् ।
उनले माइक वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीलाई उनको जाने समय भएको भन्न लगाएको ह्वाइट हाउसका एक अधिकारीले जनाएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.