काठमाडौं, ३ माघ । लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ। अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका...
काठमाडौं, ३ माघ । सुनको भाउ फेरि उकालो लाग्न थालेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको सुन शुक्रवार भने बढेको हो । बिहीबार ७४ हजार ७ सय रुपैयाँमा...
काठमाडौं, ३ माघ । अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन गरे पुग्दथ्यो...
काठमाडौं, ३ पुस । निर्भया बलात्कार तथा हत्या प्रकरण संलग्नमा मृत्युदण्ड सुनाइएका दोषीले कारागारमा नै आत्महत्याको प्रयास गरेका छन् । कडा सुरक्षा र सिसिटिभी क्यामेराको निगरानीका बावजुद दोषी विनय शर्माले...
चितवन, ३ माघ । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षातले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा शुक्रवार बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक...
ट्रिलियन डलरको सीमा पार गर्ने अल्फाबेट चौथो कम्पनी हो । हालसम्म सो क्लबमा दुई अमेरिकी कम्पनी माइक्रोसफ्ट र एप्पल र साउदी सरकारको कम्पनी अराम्को मात्र थिए ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै वर्षा भैरहेको हो । देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा सहित हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धादिङ, २ माघ । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट बिहीबार साँझ दुई बच्चासहित दम्पती त्रिशुली नदीमा हाम फालेका छन्। प्रहरीका अनुसार महिला मृत फेला परेकी छन् भने दुबै बच्चा...
काठमाडौं, २ माघ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपीएस ई–पेमेन्ट कारोबार १० अर्ब नाघेको छ । ई–पेमेन्ट प्रणालीमार्फत भएका मासिक कारोबार पुस महिनामा रु १२.०५...
काठमाडौं, २ माघ । आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटनाहुँदा पाँच जनाको ज्यान गएको छ । अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५:३० बजे दुर्घटनामा परेर घाइते...
© 2026 Cloud Patrika. All Rights Reserved.