यसदिन १९४ कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता सेयर किनबेच भएको छ । २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँ बराबरको कारोबार...
कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे ।
सरकारी मापदण्ड अनुसार हवाइ मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्छ। होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने हुन्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको हो ।
काठमाडौं, २४ भदौ । काठमाडौंका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ । काठमाडौं...
चलचित्र निर्देशक छेतेन गुरुङको निधन भएको छ। गुरुङको मेट्रो अस्पताल, महाराजगंजमा उपचारको क्रममा बुधबार बिहान २ बजे निधन भएको हो।
काठमाडौं, २४ भदौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । रोनाल्डो राष्ट्रिय टोलीका लागि सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका हुन् । राष्ट्रिय फुटबल टिमबाट...
संसारमा सर्वाधिक संक्रमित हुने मुलुकको दोस्रो स्थानमा उक्लिएको छ भारत । मृत्यु पनि ७० हजार भन्दा माथि पुगेको छ । एक प्रकारले भन्ने हो भने भारतमा कोरोनाको आगो बलिरहेको छ...
अब एउटा स्वतन्त्र अनुसन्धान गरी खोपको सुरक्षा र प्रभावकारिताबारे समीक्षा गरिनेछ र त्यसपछि मात्र नियामक निकायले फेरि परीक्षण थाल्ने वा नथाल्ने निर्णय दिनेछ।
दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा...
© 2026 Cloud Patrika. All Rights Reserved.