काठमाडौं, १० असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदबिन्दु शर्माद्धारा जारी विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा...
एनआईसी एसिया लघुवित्तले विहिबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कोरोना महामारीका कारण लकडाउन जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो।
मन्त्रालयले कम्पनिलाई यस किसिमको औषधिको विज्ञापन तत्काल रोक्न समेत आग्रह गरेको छ । मन्त्रालयले यो विषयमा राम्रोसँग अनुसन्धान भइनसकेोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ ।
काठमाडौं, ९ असार । गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ ८स्१५ बजे सार्वजनिक गरेको...
गृह मन्त्रालयले उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । लकडाउन खुकुलो भएसँगै उपत्यकामा प्रवेश गर्ने मानिसको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ५ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
काठमाडौं, ९ असार । गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ८ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकाका...
काठमाडौं, ९ असार । काठमाडौंमा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ । मंहाकालचौर पानी वितरण केन्द्रले असार तीन गतेदेखि लागू हुनेगरि नयाँ तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार...
काठमाडौं, ९ असार । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णालीको सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति ९...
© 2026 Cloud Patrika. All Rights Reserved.