नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताको धरौटी रकम घटाउने निर्णय गरेको छ। प्राधिकरणको बोर्ड बैठकले हाल उद्योगीहरूले बक्यौताको २५ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था रहेकोमा घटाएर ५ प्रतिशत धरौटी...
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो मात्र हित हेरेर नहुने बताएका छन् ।
भारतको बिहारमा वर्षा, आँधीहुरी र चट्याङका कारण ८० जनाको मृत्यु भएको छ। जसमध्ये नालन्दा जिल्लामा सबैभन्दा बढी २३ जनाको मृत्यु भएको छ। एक जनाको चट्याङ र बाँकीको भग्नावशेषमा पुरिएर मृत्यु...
सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाउने प्रस्ताव गरेका छन् । तीनकुने घटनाकाे ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन ।
थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले २६ किलो १० ग्राम गाँजासहित भारतीय नागरिक ३१ वर्षीय रामकुमार र...
नेपाली बजारमा सुनको भाउले पुनः नयाँ रेकर्ड राखेकाे छ।
बिहीबार भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्याइएको छ ।
अर्थतन्त्र सुधारका लागि गठित उच्चस्तरीय सुझाव आयोगले अन्तर मन्त्रालय कम्तिमा ५ वर्ष सरुवा नगर्न सरकारलाई सुझाव दिएको छ ।
उच्चस्तरीय आर्थिक सुझाव आयोगले नेपाल सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । सरकारले २०८१ कात्तिकको दोस्रो हप्ता देखि अध्ययनको काम प्रारम्भ गरी शुक्रबार अन्तिम प्रतिवेदन बुझाएको हो ।
अमेरिकामा बिहिबार हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.