ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको हो।
ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, स्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गरिरहेको छ । नेपालबाट अर्धशतक बनाएका सन्दीप जोरा आउट भएका छन् । ओमानको अल अमेरत क्रिकेट मैदानमा...
निजी विद्यालयहरूले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै विद्यालयहरूले वर्षेनी भर्ना शुल्क लिन नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराएको हो ।
नेपाली बजारमा सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो।
स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि.सुचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सूचनामा उल्लेख छ।
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नेगरी कम्पनीले शुक्रबार दरखास्त आह्वान गरेको हो। सूचना अनुसार इच्छुक...
एसीसी टी-२० प्रिमियर कप अन्तर्गत आज सेमिफाइनल चरणका दुई खेल हुँदै छन्। प्रतियोगिताको फाइनलमा प्रवेश गर्न आज नेपालले यूएईको सामना गर्दै छ।
सरकारको डेढ अर्ब लगानीमा बनेको दमक भ्यू टावरमा विहीवार एकैपटक सबै बत्ती बालिएको हो । संरचना निर्माणतर्फ ९६ प्रतिशत भौतिक प्रगति भइसकेको छ । सञ्चालनमा भने आएको छैन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.