ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५% छुट पाउने

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।

२ वर्ष अगाडि

सञ्चालनमा आयो तेस्रो ठूलो हेटौंडा सबस्टेसन, अनुमानित लागत तीन अर्ब रुपैयाँ

मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जीआईएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो ।

२ वर्ष अगाडि

दुई नाबालक छोरासहित आमा घरभित्रै मृत फेला

झापाको शिवसताक्षी नगरपालिकामा दुई नाबालक छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार वडा नम्बर ३ की अञ्जली बेस्रा छोराहरू ८ वर्षीय विशाल र २ वर्षीय आयुष...

२ वर्ष अगाडि

महसुल नतिर्ने ९ जिल्लाका ३ हजार ७१२ ग्राहहको बिजुली लाइन काटियो

नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन बिच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको...

२ वर्ष अगाडि

१ दर्जन वाणिज्य बैंकले घटाए ब्याजदर, ५ वटाको पुरानै यथावत्

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ११ वटा वाणिज्य बैंकले जेठको तुलनामा असारमा ब्याज घटाएका छन् भने २ वटाले बढाएका छन्। बाँकी ५ वटा बैंकले भने पुरानै ब्याज यथावत् राखेका...

२ वर्ष अगाडि

काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने

मौसम पूर्वानुमान महाशाखाले शुक्रवार उपत्यकाको तापक्रम ३३ डिग्रीसम्म पुग्ने अनुमान गरेको हो । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ।

२ वर्ष अगाडि

अफगानिस्तान सुपर–८ मा

आईसीसी टी-२० विश्वकपमा पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर एट’मा प्रवेश गरेको छ।

२ वर्ष अगाडि

कारसँग ठोक्किएपछी बस त्रिशूली नदीमा, १२ जना यात्रु घाइते

दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्।

२ वर्ष अगाडि

तीन दिन तराईमा अत्यधिक गर्मीको सम्भावना, तातो लहरको चेतावनी

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको तथा यो क्रम केही दिन जारी रहने सम्भावना...

२ वर्ष अगाडि

टी-२० विश्वकप: श्रीलंका बाहिरियो, बंगलादेशको सुपर–८ सम्भावना बलियो

आईसीसी टी-२० विश्वकपमा बंगलादेशले दोस्रो जीत हात पारेको छ । गएराति सम्पन्न खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो ।

२ वर्ष अगाडि
1 709 710 711 712 713 3,690