सुरुवाती दिनमा आक्रामक अभिव्यक्तिका कारण चर्चामा आएका किराती अहिले मन्त्रालय मातहतका निकायमा आकस्मिक अनुगमन र व्रिफिङमा व्यस्त छन् । यो काम पुरा भएपछि उनी काममा होमिनु पर्नेछ । त्यसपछि शुरु...
प्रहरीले बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध लगाएको छ । शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउने क्रम बढेपछि खुल्ला भाँडोमा पेट्रोलियम पदार्थ बेच्नेलाई कारबाहीको चेतावनी दिएको हो ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधवार बिहान ५ बजे निधन भएको भएको हो। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।
काठमाडौं महानगरपालिका वडा नं. ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्थाको सुरुवात भएको छ ।
विभिन्न उद्योग व्यवसायमा असफलता पाएको, ऋण लागेको, सरकारले उद्योग व्यवसायलाई सहयोग नगरेको जस्ता कारणबाट आफू विचलित भएको सबै कथा उनले फेसबुकमा लेखेका छन् ।
दोधारा । महाकाली नदीले बगाउदै गरेको एक किशोरीलाई दोधारा चाँदनीका एक युवकले सकुशल उद्धार गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ निवासी वर्ष २३ कि आशा बस्नेतले आफ्नी...
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधन गरी २५८ ओटा सवारी साधन कारबाहीमा परेका हुन् ।
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)८.१५ अंकले बढेर २१७३.२५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २४८...
लक्ष्मी महतोले प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वासको मत लिँदा मतदान गरेका थिए। प्रहरीको खोजी सूचीमा रहेका उनले मतदान गरेको खुलेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको आलोचना भएको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.