बढ्दो ब्याजदर विरुद्ध उद्योगी-व्यवसायीले प्रदर्शन गर्ने

बैंकको उद्योगी-व्यवसायीले बढ्दो ब्याजदरलगायतको विरुद्धमा शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ८९ करोडमा झर्‍यो

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । बुधवार १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

४ वर्ष अगाडि

यी हुन् जीवनशैली स्वस्थकर बनाउने फलफूल र तरकारीहरु

मौसम परिवर्तन हुँदैछ। बदलिँदो सिजनमा सामान्यतया रुघाखोकी, ज्वरो, नाकबाट पानी बग्ने जस्ता रोगहरु देखिनुहुनेछ । धेरै पटक हुन सक्छ ।

४ वर्ष अगाडि

स्वतन्त्र पार्टीको‘वाचापत्र’: ‘नेपालबाट गरिबी उन्मूलन गर्ने, रोजगारीका लागि विदेश जान नपर्ने’

नेपालको संविधानमा लिपिबद्ध 'समाजवादप्रति प्रतिबद्धता' लाई ध्यानमा राखेर २११० सम्म नेपालमा समाजवादको आधार तय गरिने पनि रास्वपाको प्रतिबद्धता छ । त्यस्तै नेपाल विश्वमै न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने वाचापत्रमा उल्लेख...

४ वर्ष अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’: ‘स्वतन्त्र व्यक्ति राष्ट्रपति,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ ।

४ वर्ष अगाडि

युनिलिभरका शेयरधनीलाई प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश, बुक क्लोज मंसिर ४ गतेदेखि

युनिलिभरले साधारणसभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

४ वर्ष अगाडि

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

४ वर्ष अगाडि

क्यान महासंघका अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा निर्वाचित

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का अध्यक्ष नवराज कुँवर एसियन ओसियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

४ वर्ष अगाडि

मस्कले ट्वीटरका ५० प्रतिशत कर्मचारी कटौती गर्दै

एलन मस्कले ट्वीटरबाट आधा भन्दा बढी कर्मचारीलाई जागिरबाट निकाल्ने भएका छन् । मस्कले ३ हजार ७ सय कर्मचारीलाई ट्वीटर इन्कबाट निकाल्ने भएका हुन् ।

४ वर्ष अगाडि

इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँड, १२ लाख ९३ हजार आवेदकको हात खाली

इष्टर्न हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँड भएको छ । २८ असोजदेखि २ कात्तिकसम्म खुला गरेको साधारण शेयर विहीवार बिहान बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।

४ वर्ष अगाडि
1 … 1,621 1,622 1,623 1,624 1,625 … 3,742