गौतमबुद्ध विमानस्थलमा उडान गर्न जजिराले लियो अनुमति

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले अनुमति लिएको छ ।

५ वर्ष अगाडि

बजेट निर्माणलाई तीव्रता दिँदै अर्थ मन्त्रालय, १५ मन्त्रालयसँग लगातार छलफलको कार्यसूची

५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको हो ।

५ वर्ष अगाडि

रियलमीको स्मार्टफोन सी-३५ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

सन् २०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । चीन, दक्षिणपूर्वी एशिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १०...

५ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

मारियुपोल युक्रेनबाट मुक्त गरेको रुसको दाबी, राष्ट्रपति पुटिनद्वारा सेनालाई बधाई

काठमाडौं । रुस–युक्रेन युद्ध भएको ५६ दिन रुसले यूक्रेनको सबैभन्दा ठूलो बन्दरगाह सहर मारियुपोललाई कब्जामा लिएको छ । लामो समयदेखि ठूलो लडाइँ चलिरहेको मारिओपोलको एजोभस्टल स्टिल कारखाना पनि कब्जा गरेसँगै...

५ वर्ष अगाडि

स्वास्थ्य मन्त्रालयले भन्यो-‘कोरोनाको जोखिम बढ्यो, पूर्ण खोप लगाएकाले ३ महिनापछि बुस्टर लगाउनु’

भारत र चीनमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो ।

५ वर्ष अगाडि

उपकार लघुवित्तको आइपीओ बाँडफाँडको मिति तय

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ ।

५ वर्ष अगाडि

अपर सोलु हाइड्रोपावरलाई आइपीओ निष्काशनको अनुमति

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणका लागि आइपीओ जारी गर्ने छ ।

५ वर्ष अगाडि

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।

५ वर्ष अगाडि

ललितपुरमा अक्सिजन प्लाण्ट विस्फोट, एक जनाको मृत्यु

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ । अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएका छन् ।

५ वर्ष अगाडि
1 … 1,897 1,898 1,899 1,900 1,901 … 3,748