ऋणपत्रमा बुधबार दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।
काठमाडौं । कोरोनाको भाइरसको महामारी फैलिरहेको अवस्थामा हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता वृद्धि गर्नु अत्यन्त आवश्यक हुन्छ । रोग प्रतिरोधक क्षमता बढाउनको लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा...
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि चैत र साउनमा गरी दुईपटक निर्वाचनको मिति तोकिए पनि कोरोनाका कारण निर्वाचन स्थगित भएको...
काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुईमध्ये एक थान पिसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो।
काठमाडौं । भारतिय सिनेमा उद्योग बलिउडका सुपरस्टार शाहरुख खान ५५ वर्षमा प्रवेश गरेका छन् । सन् १९६५ नोबेम्बर २ तारिखमा जन्मिएका खानले दर्जनौं सुपरहिट सिनेमाहरुमा काम गरिसकेका छन् । जीवनकालको...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामान आयातकर्तालाई अनलाइनबाटै नो–अब्जेक्सन लेटर दिन शुरु गरेको छ । विभागले आइतबारदेखि प्रतीतपत्र (एलसी) बाहेक अरु माध्यमबाट सामानको पैठारी गर्ने आयातकर्तालाई अनलाइनबाटै सेवा दिन...
कोलोम्बो । श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल)ले राज्यको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतले सङ्कुचन आउने प्रक्षेपण आइतबार गरेको छ । सीबीएसएलले सन् २०२० का पछिल्ला आर्थिक विकासक्रमलाई प्रकाश पार्दै सन् २०२१...
काठमाडौं, १७ कात्तिक । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएसँगै विदेशमा रहेका नेपालीहरुमा थप संक्रमण देखा परेको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९६३...
काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोनाका प्रमुख खेलाडी तथा कप्तान लियोनल मेस्सीलाई अनुशासन विरुद्धको कारबाही गर्न माग गरिएको छ । ला लिगामा शनिवार राति भएको अलाभेष विरुद्धको खेलमा मेस्सीले रेफ्रिमाथि...
काठमाडौं । श्वासबाट केही सेकेन्डभित्रै कोरोना भाइरस पत्ता लगाउन सकिने भएको छ । वेल्समा विकास गरिएको श्वासको विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोरोनाबाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको...
© 2026 Cloud Patrika. All Rights Reserved.