माघ १ गते सार्वजनिक बिदा

काठमाडौं, २६ पुस । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा माघ १ गते...

६ वर्ष अगाडि

प्रभु लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता १९ रुपैयाँ बढ्यो मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आज प्रभु लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अघिल्लो आइतबारबाट कारोबार सुरु भएको कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता १९ रुपैयाँ बढ्दै पोजेटिभ...

६ वर्ष अगाडि

शेयर बजार हालसम्मकै उच्च बिन्दुमा, प्रभु लाइफको मूल्य प्रतिकित्ता १२ रुपैयाँ बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । कारोबार सुरु भएको केही समयबाट नै बढ्न थालेको बजार अहिलेसम्म ३६.६० अंकले बढेर २ हजार २ सय...

६ वर्ष अगाडि

विश्वमा कोरोनाः संक्रमितको संख्या ९ करोड नाघ्यो, १९ लाख ३४ हजारको मृत्यु

काठमाडौं । विश्वभर ९ करोड भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ९ करोड ८६ हजार ५ सय ४९ जनामा संक्रमण पुष्टी...

६ वर्ष अगाडि

५ करोड ३८ लाख कित्ता आइपीओ पाइपलाइनमा, कुन कम्पनीको कति ?

मध्य भोटेकोशीको १ करोड ५० कित्ता अर्थात १ अर्ब ५० करोड बराबरको आइपीओ पाइप लाइनमा रहेका छ । यस्तै सबैभन्दा कम सीबीआईएल क्यापिटलको रहेको छ ।

६ वर्ष अगाडि

एकैदिन प्रतितोला २,३०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २,३०० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २,३०० रुपैयाँ घट्दै प्रतितोला ९३ हजार...

६ वर्ष अगाडि

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

मोतिहारी-अमलेखगञ्‍ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्‍जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ ।

६ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन् ।

६ वर्ष अगाडि

स्पेनिस ला लिगा: शानदार जित निकाल्दै बार्सिलोना तेस्रो स्थानमा उक्लियो

बार्सिलोनाको जितमा लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले २-२ गोल गरेका थिए । बार्सिलोनासँग कमजोर सावित भएको ग्रानाडाले खेलको पहिलो हाफमा तीन गोल खायो ।

६ वर्ष अगाडि

आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाटै, लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति

अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो ।

६ वर्ष अगाडि
1 2,610 2,611 2,612 2,613 2,614 3,715