६ वटा स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४७ मा वाणिज्य बैंक पुगे

कुल ७ सय ५३ स्थानीय तहमध्ये ६ वटामा अझै वाणिज्य बैंक पुगका छैनन ।

६ वर्ष अगाडि

२३ प्रतिशतले बढ्यो विदेशी लगानी, दुई महिनामा २ अर्ब ४४ करोड भित्रियो

चालू आर्थिक वर्षको पहिलो २ महिनामा करिब २ अर्ब ४४ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ ।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् ।

६ वर्ष अगाडि

पछिल्लो २४ घन्टामा नेपालमा ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिए, २६ सय ६८ कोरोनामुक्त

पछिल्लो २४ घन्टामा नेपालमा ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

६ वर्ष अगाडि

झण्डै ९ हजार ४ सय महिला उद्यमीले पाए सहुलियत ब्याजको ऋण

करिब २ वर्षमा ९ हजार ३ सय ७६ जना उद्यमी महिलाले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका छन् ।

६ वर्ष अगाडि

नेपालमा हिमाल चढेको अनुभव मध्यपूर्वमा बाँड्छु : राजकुमार खलीफा

बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलीफाले नेपालमा हिमाल आरोहण गर्दा सिकेको अनुभव मध्यपूर्वी मुलुकमा बाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालका दुई हिमाल चढेर स्वदेश फर्कनु अगाडी त्रिभुवन विमानस्थलमा...

६ वर्ष अगाडि

प्रधानमन्त्री दशैंको शुभकामना सन्देशमा पनि आलोचित

बडादशैंको शुभकामना सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओली आलोचित हुन पुगेका छन् । शुक्रबार बडादशैंको शुभकामनासहितको विद्युतीय कार्ड सामाजिक सञ्‍जाल फेसबुक र ट्‍विटरबाट सार्वजनिक गरे लगत्तै उनको आलोचना शुरु भएको हो...

६ वर्ष अगाडि

सिटिजन्स् बैंकको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ अफर

सिटिजन्स बैंक इन्टरनेशनलले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ ।

६ वर्ष अगाडि

उद्यमी बन्न चाहने युवालाई वाणिज्य बैंकको सहुलियत कर्जा, १५ लाखसम्म पाइने

उद्यमी बन्न चाहने युवाका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत ब्याजदरको कर्जा प्रवाह गर्ने भएको छ ।

६ वर्ष अगाडि

नापतौल गुणस्तर मापदण्ड पूरा नगर्ने ८५ उद्योगलाई कारबाही

तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६० उद्योग, ५३ फलफूल तथा तरकारी पसल, ३८ माछा/मासु पसल, १९ ग्यास सिलिण्डर...

६ वर्ष अगाडि
1 2,753 2,754 2,755 2,756 2,757 3,705