सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ-जी नेटवर्कको ठेक्का

दक्षिण कोरियाली कम्पनी सामसुङले मुख्य प्रतिस्पर्धी फिनल्यान्डको नोकियालाई पछि पार्दै सामसुङले ठेक्का जितेको हो । यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ ।

६ वर्ष अगाडि

बिना धितो ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन व्यवसायीको माग

महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गर्दै व्यवसायिक घरभाडा मिनाह गर्नुपर्ने, ५ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने...

६ वर्ष अगाडि

सुनको भाउ ओरोलो लाग्ने क्रम जारी

सुनको भाउ ओरोलो लाग्ने क्रम जारी छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ ।

६ वर्ष अगाडि

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ विदेशी मुद्रा विनिमय दर

अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

चर्को आलोचनापछि काँकडभिट्टा-इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द

सर्वत्र चर्को आलोचना भएपछि सरकारले पूर्व-पश्चिम रेलमार्गको काँकडभिटा- इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द गरेको छ।

६ वर्ष अगाडि

मोबाइलमा ब्यालेन्स रिचार्ज, ट्रान्सफरसहितको आधारभूत सेवा एउटै सर्ट कोडबाट

यो कार्यविधि लागु भएको ६ महिनाभित्र सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स रिचार्ज गर्न १२२, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र ब्यालेन्स रिचार्ज गर्न १४४ सर्ट कोड प्रयोग गर्नुपर्ने छ ।

६ वर्ष अगाडि

नेपाल वायुसेवाको हङकङ उडानको तालिका परिवर्तन

यसअघि तय गरेको भदौ २४ गतेको काठमाडौ–हङकङ–काठमाडौंको उडान तालिका परिर्वतन गरेको हो ।

६ वर्ष अगाडि

नेपाल र हङकङबीच ब्यापार तथा लगानी विस्तारबारे महासंघ र महावाणिज्यदूतवीच छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत उदय रानामगरले नेपाल र हङकङबीच ब्यापार तथा लगानी विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् ।

६ वर्ष अगाडि

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि, मेस्सीको रिपोर्ट नेगेटिभ

कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ।

६ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघको चुनावका लागि तीन मोडल, प्रत्यक्षदेखि ई–भोटिङसम्म प्रस्ताव

कोरोनाभाइरस र लकडाउनका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सम्पन्न गर्न तीन मोडल प्रस्ताव गरिएको छ ।

६ वर्ष अगाडि
1 2,834 2,835 2,836 2,837 2,838 3,702