सरकार गठनको ८८ औं दिनमा मन्त्रिपरिषद्ले पायो पूर्णता, यी हुन् नयाँ मन्त्री (सूचीसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । सरकार गठन भएको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार गर्दै देउवाले गैरसांसद हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको...

५ वर्ष अगाडि

विरोधकैबीच संघीय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधि सभाको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

५ वर्ष अगाडि

नेपाल प्रहरीमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा दरखास्त आह्वान गरेको हो ।

५ वर्ष अगाडि

दुई महिनामा एक अर्ब बढीको जुत्ता-चप्पल आयात

तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको जुत्ता आयात भएको हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा ४७ करोड ८४ लाख रुपैयाँ बराबरको जुत्ता...

५ वर्ष अगाडि

एकीकृत समाजवादीको हाइकमाण्डबाट रामकुमारी झाँक्री आउट !

नेकपा एमालेको विधान महाधिवेशनले पार्टीमा अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू रहेको सचिवालय संरचना रहने विधान पारित गरेलगत्तै नेकपा एसले पनि सोही संरचनाको अभ्यास थालेको छ ।

५ वर्ष अगाडि

बुद्धभूमीको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, २२ असोज । बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको बाँडफाँड आइपीओ भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले शुक्रबार बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । मागभन्दा...

५ वर्ष अगाडि

मेसी नचल्दा अर्जेन्टिना बराबरीमा रोकियो, ब्राजिलको अपराजित यात्रा कायमै

फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकालेको छ।

५ वर्ष अगाडि

दशैंका लागि २५ अर्ब नयाँ नोट साटियो, साना दरका मात्र ९ अर्ब

राष्ट्र बैंकले दसैैंलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले सो रकम लगिसकेका छन्। विगतका वर्षमा जस्तो यस वर्ष नयाँ नोट...

५ वर्ष अगाडि

सामलिङ पावरको आइपीओ कात्तिक ४ देखि खुल्ने

निष्काशन हुने कुल सेयरमध्ये १४ हजार ६०० कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र ३६ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८...

५ वर्ष अगाडि

साफ च्याम्पियनसिप: भारत श्रीलंकासँग बराबरीमा रोकियो

भारतलाई पहिलो खेलमा १० खेलाडीमा सीमित भएर पनि बंगलादेशले १-१ गोलको बराबरीमा रोकेको थियो। पहिलो खेलमा बंगलादेशसँग १-० ले हारेको श्रीलंकाले दोस्रो खेलमा नेपालसँग ३-२ गोलको हार बेहारेको थियो।

५ वर्ष अगाडि
1 … 2,141 2,142 2,143 2,144 2,145 … 3,741