ल्यापटप केही समयमै तात्छ ? यसो गर्नुस

काठमाडौं । कोरोना संकटपछि ‘ओर्क फर्म होम’ धारणा आएसंगै मानिसहरुको ल्यापटपमा निर्भरता धेरै बढेको छ । लामो समयसम्म ल्यापटपमा काम गर्दा ल्यापटप तात्नु स्वाभाविक हो । तर, यसलाई बेवास्ता भने...

५ वर्ष अगाडि

के कोभिड खोप लगाएपछि कुनै असर नदेखिए खोपले काम गर्दैन ?

काठमाडौं, ४ भदौ । खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन भन्ने धारण गलत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सूचना प्रकाशन गर्दै मन्त्रालयले खोपले दिने...

५ वर्ष अगाडि

मेरो शेयरको पासवर्ड बिर्सनु भयो ? यसरी गर्नुस् आफैं परिवर्तन

काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले मेरो शेयरमा पासवर्ड परिवर्तन गर्न सक्ने (फरगेट योर पासवर्ड) फिचर थप गरेको छ । सीडीएससीले मेरो शेयरको वेबसाइटमा उक्त फिचर थप गरेको हो।...

५ वर्ष अगाडि

धितोपत्र बोर्डका अध्यक्ष र नेप्से प्रमुखलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

संसदको अर्थ समितिले सर्वोत्तम सिमेन्टका सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुखलाई छानविन गरि कारवाही गर्न निर्देशन माग परेको छ ।

५ वर्ष अगाडि

शरीरमा आइरनको कमी हुन नदिन के खाने ?

काठमाडौं । आइरन शरीरलाई स्वस्थ राख्नको आवश्यक पोषक तत्व हो । आइरनको कमीले तपाइँको स्वास्थ्यमा धेरै नराम्रो असर पार्न सक्छ । प्रतिरक्षा बलियो बनाउन को लागी, शरीरमा भिटामिन र खनिज...

५ वर्ष अगाडि

सवारी चालक लाइसेन्स परीक्षा अझै अन्योलमा, विभाग भन्छ- ‘अनुमति पाए खोल्छौं’

प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैंले ल्याएको सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था समेत निर्देशिकामा रहेको छ । यसअघि कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न...

५ वर्ष अगाडि

नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाइकल चलाउने नियन्त्रणमा

काठमाडौं, ४ भदौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने १ जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चालकसहित नियन्त्रणमा...

५ वर्ष अगाडि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ भदौ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन ९०...

५ वर्ष अगाडि

राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार बिहीबार चित्रवन केबल नेटवर्कबाट रु ३० लाख ५५ हजार ६८ र कनेक्ट नेपाल नेटवर्कबाट रु एक लाख ७७ हजार ९६५ असुल गरिएको छ । सेवा...

५ वर्ष अगाडि

मेस्सीको पिएसजी डेब्युमा अझै समय लाग्ने

काठमाडौं । लियोनल मेस्सीका समर्थकहरु उनले पिएसजीबाट खेलेको हेर्न आतुर छन् । तर, प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बे्रस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा राखेका छैनन् । यस खेलमा नेइमार...

५ वर्ष अगाडि
1 … 2,225 2,226 2,227 2,228 2,229 … 3,740