विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ ।
पटक पटक ताकेता गर्दापनि बुझाउन नआएपछि महानगरपालिकाले आइतबार कर बुझाउनका लागि ५२ करदाताको सार्वजनिक सूचना निकालेको हो । कर नतिर्नेमा नाफा कमाउने उद्देश्यले खोलिएका व्यापारिक कम्प्लेक्स, शैक्षिक संस्था, अस्पताल लगायत...
काठमाडौं, २३ साउन । जलविद्युत् कम्पनीको संस्थापक सेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ...
ब्राजिलले ओलम्पिक फुटबलको स्वर्ण पदक जितेको छ । स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले उपाधि अर्थात स्वर्णपदक जितेको हो । अघिल्लो ओलम्पिकमा पनि ब्राजिलले नै स्वर्ण जितेको थियो ।
काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा ९१० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना...
काठमाडौं, २३ साउन । पछिल्लो २४ घण्टामा देशभर ३२१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २२३१ र...
राष्ट्रिय परीक्षा बोर्डले बोर्डको शनिबार बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा प्रकाशित गरेको छ । बोर्डले विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी नतिजा प्रकशन गरेको हो ।
कोभिड–१९ महामारीमा अग्रपंक्तीमा खटिएकाहरुको सम्मानमा बनाएको चित्रले भित्ता फोहोर बनाएको भन्दै मेटेको काठमाडौं महानगरपालिकाले सोही ठाउँमा व्यापारिक होर्डिङबोर्ड भने राख्न दिएको छ ।
काठमाडौं, २३ साउन । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ। नेविको बिस्कुटको कारखानामा बिहान २ बजेदेखि लागेको आगो हेलिकप्टरबाट पानी हाल्नेदेखि दमकलको प्रयोगपछि नियन्त्रणमा आएको हो। सिम्रिक...
© 2026 Cloud Patrika. All Rights Reserved.