प्राधिकरणको कार्यकारी समितिको बैठकले विविध कारणवश किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तसम्मको समयमा किस्ता लिन अनुरोध गरेको हो ।
काठमाडौं, १८ असार । पछिल्लो २४ घण्टामा देशभर २२९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५६६ पीसीआर परीक्षणमा १३९१ र ४०३० जनाको एन्टिजेन...
काठमाडौं, १८ असार । नेपालमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३४ जनाको मृत्यु भएको हो...
काठमाडौं, १८ असार । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा ५ लाख घरधुरीमा पुगेको छ । तिब्र रुपमा सेवा विस्तार गरेर यसै साता ५ लाख ग्राहक पुर्याएको वर्ल्डलिंकका अध्यक्ष...
काठमाडौं, १८ असार । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले शुक्रवारदेखी पदभार सम्हालेका छन् । बैंकको गत जेठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले पोखरेललाई असार...
वर्षायाममा जताततै पानी नै पानी हुन्छ, किटाणुको प्रश्रय स्थल । जसले डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोग निम्त्याउँछ ।
शुक्रबार बिहान पाँचवटा प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार मनसुन शुरु भएयता बाढीपहिरोलगायत विभिन्न विपत्तिमा परेर बिहीबारसम्म ३३ जनाको मृत्यु भएको छ।
तथ्यांक अनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन्। जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन्।
काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेको लागि बोलाइएको हो । बुधवार बसेको एमालेको १० औँ महाधिवेशन...
© 2026 Cloud Patrika. All Rights Reserved.