थप ९६ जना कोरोना संक्रमितको निधन, मृतकको संख्या ७ हजार नाघ्यो

काठमाडौं, १४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६ जना कोरोना संक्रमितको निधन...

५ वर्ष अगाडि

राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३७.७ प्रतिशत, कर्णालीको सबैभन्दा कम

अनुमानित राष्ट्रिय वार्षिक ४२ खर्ब ६६ अर्ब ३२ करोड मध्ये कुल गार्हस्थ उत्पादन (जीडीपी) बाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने देखाइएको छ । कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत रहने अनुमान...

५ वर्ष अगाडि

अर्थतन्त्रको आधा हिस्सा ब्यापार, कृषि र निर्माणको, उद्योगको अंश ५.३३ प्रतिशत

चालु आर्थिक वर्ष २०७७।७८ मा अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापार, गाडि तथा मोटरसाइकल मर्मत सेवाको योगदान सबैभन्दा बढी २०.१७ प्रतिशत रहेको छ ।

५ वर्ष अगाडि

कोभिडले लक्षित ४.१ प्रतिशतको आर्थिक वृद्धि नहुने

सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो। चालु आर्थिक बर्ष संशोशित आर्थिक बृद्धिसमेत नहुने बताएका छन्।

५ वर्ष अगाडि

९१ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा ९१.५ जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

५ वर्ष अगाडि

चीनसहित चार देशमा नियमित उडान हुने

अब यी तीनै देशमा सातामा एक/एक वटा नियमित उडान हुनेछ । यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।

५ वर्ष अगाडि

स्वदेश फर्किन चाहने श्रमिकको तत्कालीन व्यवस्थापन गर्न माग

सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विभिन्न गन्तव्य मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन र तत्कालीन व्यवस्थापनको प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् ।

५ वर्ष अगाडि

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको बेला...

५ वर्ष अगाडि

प्रतिनिधिसभा विघटनको रिटको सुनुवाइ गर्न को-को परे संवैधानिक इजलासमा ?

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानि इजलास गठन गरेका छन्। बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाएका प्रधानन्यायाधीश राणाले शुक्रबार चार...

५ वर्ष अगाडि

खाद्यान्न सकियो ? यी नम्बरमा फोन गरेर अर्डर गर्नुस्, घरमै निःशुल्क ढुवानी !

सरकारले आजदेखि उपभोक्ताको घरसम्म खाद्यवस्तुको निःशुल्क ढुवानी अर्थात डेलिभरी सेवा दिने भएको छ । उपत्यकामा निषेधाज्ञा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताको लागि यस्तो व्यवस्था गरेको...

५ वर्ष अगाडि
1 … 2,369 2,370 2,371 2,372 2,373 … 3,732